shaylarreyes
shaylarreyes
16.05.2021 • 
Mathematics

HIP 40 जना विद्यार्थीहरू भएको एउटा कक्षामा 3 जना छात्र र 5 जना छात्राहरूले चस्मा लगाएका थिए । शिक्षकले कुनै एक
विद्यार्थीलाई अफिसमा बोलाए । सो बोलाइएको विद्यार्थी चस्मा नै लगाएको विद्यार्थी हुने सम्भाव्यता पत्ता लगाउनुहोस् ।
In a class of 40 students, 3 boys and 5 girls wear the spectacles. The teacher called one of the students in the
office. Find the probability that this student is wearing the spectacles.​

Solved
Show answers

Ask an AI advisor a question